महोत्तरी स्थायी घर भइ काठमाण्डौमा बस्ने ने क पा माओवादी (केन्द्र) मा आस्था राख्ने नेता - कार्यकर्ता ले नेतृत्व हस्तान्तरणमा जोड दिएका छन ।
आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेसको चुनाबमा नयाँ उमेद्वारलाई प्राथमिकता दिनुपर्नेमा भेलाले जोड दिएको छ।
करिब २०० को हाराहारी मा उपस्थिति रहेको भेलाले आगामि चुनाबमा महोत्तरी क्षेत्र नं १ मा संघमा राजु खडका को नाम सर्वसहमतिमा सिफारिस गरेको छ ।
(अभिरल शहकारीका अध्यक्ष हरि बहादुर कार्की)
त्यस्तै प्रदेस को महोत्तरी १ 'क' मा प्रकाश पोख्रेल, ई रेबन्त बस्नेत र शंकर महतो को नाम सिफारिस गरेको छ।
भेलामा बोल्ने अधिकाङ्स सदस्यले महोत्तरी १ मा नेतृत्व हस्तान्तरणको मुद्दा उठाएका छन् ।
बिगत २ पल्ट यस क्षेत्रबाट निर्वाचित भइसकेका गिरिराजमणि पोख्रलले अब नयाँ पुस्तालाई अवसर दिई नेत्रित्वको बिकास गर्नुपर्नेमा अहिले सम्म यो बिषयमा प्रवेस नै नगरेको मा अधिकांश कार्यकर्ताले आक्रोस ब्यक्त गरेका थिए।
(कार्यक्रममा सम्बोधन गर्दै सीता दहाल)
(कार्यक्रममा सम्बोधन गर्दै बरिष्ठ ई रेबन्त बस्नेत)
साथै आगामि चुनाबमा तपशिल अनुशारका उमेदबार उठाउन भेलाले नेतृत्वलाई सुझाब दिएका छन्।
१. संघ
प्रत्यक्ष
महोत्तरी १ - राजु खडका
समानुपातिक
महोत्तरी १ - सीता दहाल
महोत्तरी १ - भवानी थापा
महोत्तरी १ - कुस्मिता दर्लामी (जनजाती महिला)
महोत्तरी १ - श्याम खड्का
२. प्रदेश
प्रत्यक्ष
महोत्तरी १ "क"
१. प्रकाश पोख्रेल
२. ई रेबन्त बस्नेत
३ शंकर महतो
समानुपातिक
शशिकला दहाल
रुदल सिङ
प्रमानन्द चौधरी
कार्यक्रममा ने क पा माओवादी केन्द्रका सचिवालय सदस्य राजु खड्काले न्यायोचित नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए भने अर्का सचिवालय सदस्य प्रकाश पोख्रेलले नयाँ पुस्तालाई विश्वासमा लिएर जिम्मेवारी दिनुपर्नेमा जोड दिएका थिए।
(कार्यक्रममा सम्बोधन गर्दै सानु पुर्वछाने)
कार्यक्रममा माओवादी महिला नेत्री शशिकला दहाल, बरिष्ठ ईन्जिनियर रेबन्त बस्नेत, अनेमसंघ क्रान्तिकारी उपाध्यक्ष सीता दहाल, श्याम खड्का, भवानी थापा, जनवादी गायिका कुस्मिता दर्लामी, गिताञ्जली कलेजका प्राचार्य तथा बर्दिवासको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनु हुने मोहन के सी, अभिरल शहकारीका अध्यक्ष हरि बहादुर कार्की, डा रोशन बराल, श्याम रेग्मी, यातायात मजदुर संगठनका सानु पूर्वाछाने, मुरारी पोख्रेल लगायतको उपस्थिति थियो।

http://onlinebardibas.com बाट साभार
No comments:
Post a Comment