Wednesday, August 6, 2014

माओ विचारधाराको परित्याग

माओ विचारधाराको परित्याग

माओ विचारधाराको परित्याग
२०३७ सालमा जनमत संग्रह सकिएको केही समयपछि हामीहरुले गोरखापुरमा एउटा सम्मेलन आयोजना गर्‍यौं । पूर्वतिरबाट मनमोहन अधिकारी, भरतमोहन अधिकारी, म, रामप्रसाद खनाल, राजेशराम दली, ज्जावा रेग्मी, माधवजीबहादुर थापा, काठमाडौंतिरबाट सिद्धिलाल सिंह र अरुहरु, पोखराबाट खेमनारायण ढुंगाना र एमएस थापा, बुटवलतिरबाट नेत्र पन्थी, केशवप्रसाद, मोहनलाल, बाँके–बर्दियातिरबाट माधवप्रसाद ज्ञवाली (मधु गुरु), शुकदेव जोशी, गुल्मी परासीतिरबाट केशरमणि र अरुहरु धेरै त्यसमा उपस्थित थिए । त्यो गोरखपुरको चित्रगुप्ता धर्मशालामा आयोजित थियो ।
हामीहरुले जनमत संग्रहका परिणामहरुको सिंहावलोकन गर्‍यौं । हामीहरुले राखेका पाँच पूर्वाधारहरुमध्ये पञ्चायतको निलम्बन, सुरुमै बहुदल पक्षका नेता र कार्यकर्ताहरुको रिहाई, मतदाताको उमेर १८ वर्ष इत्यादिका लागि सुरुमै आन्दोलन गरेको भए र यसमध्ये दुईवटा पनि पूरा भएको भए बहुदलको पक्षमा ठूलो मनोवैज्ञानिक जित हुने थियो र निर्दल पक्षको मनोबल कमजोर हुने थियो । तर पञ्चायतहरुको निलम्बन नहुँदा र प्रधानपञ्चहरुलाई तलब समेत दिने थप व्यवस्था हुँदा गाउँघरहरुमा पञ्चायतको पक्ष संगठित नै रह्यो । साथै व्यापकरुपले सरकारी खजानाको निर्दलको पक्षमा खुलेआम दुरुपयोग भएको थियो ।
हामीहरुले त्यस गोरखपुर सम्मेलनमा अर्को निर्णय के गर्‍यौं भने हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्तहरुमा माओत्सेतुङ विचारधारा पनि थियो । तर त्यस सम्मेलनबाट हामीहरुले माओत्सेतुङ विचारधारालाई हाम्रो मार्गदर्शक सिद्धान्तहरुको सूचीबाट हटाउने निर्णय गर्‍यौं । गोरखपुर सम्मेलनपछि हामीहरु बुटवल हुँदै काठमाडौं र अन्यत्र फर्कियौं । निर्दल पक्षको जितपछि पञ्चेहरु झन् नांगो नाच गर्न थाले । राष्ट्रिय पञ्चायतका चार सदस्यहरुलाई लछारपछार गर्दै राजीनामा गर्न लगाए । जसमाथि यो आरोप थियो कि उनीहरुले बहुदल पक्षमा काम गरेका थिए । त्यसैगरी जिल्ला–जिल्ला र गाउँ पञ्चायतहरुसम्म पनि यसैगरी बहुदल पक्षमा लागिरहने कैयौंलाई बेइज्जत, कुटपिट, लछारपछार गर्दै राजीनामा गराइयो ।
२०३७ सालमा एक वर्षको लागि बहुदल पक्षले पाएको प्रचार र सभाहरु गर्ने स्वतन्त्रता पनि खोसियो । प्रेस र  पत्रपत्रिकाहरुलाई पनि बहुदल पक्षमा लेख्न नपाउने गरी बन्देज पार्ने अध्यादेश जारी गरियो । तर एउटा कुरा के भयो भने निर्दलीयता स्वीकार गरेर सरकारी पाँच संगठनहरुमध्ये कुनैको सदस्यता लिए राष्ट्रिय पञ्चायतसम्मको चुनाव लड्न पाइने भयो । राष्ट्रिय पञ्चायतको चुनाव क्षेत्रहरु निश्चित नभए पनि जिल्लाव्यापी रुपले कुनै जिल्लाबाट दुई र कुनैबाट एक गरी बालिग मताधिकारको आधारमा निर्वाचित हुने व्यवस्था भयो । नेपाली कांग्रेस, हाम्रो पार्टी, साहनाहरुको समूह र अरु राजनीतिक दलहरुले यस्तो चुनावको बहिस्कार गरे । तर २०३७ सालपछि पनि विद्यार्थीहरु र क्याम्पसहरुमा विद्यार्थीहरुले आफ्ना मागहरुको लागि हडताल, सहरमा जुलुस र सभाहरु आयोजना गर्ने कार्य जारी राखे ।
एक वर्षको वाक् स्वतन्त्रता र सभाहरु गर्ने स्वतन्त्रताले एउटा सकारात्मक कुरा चाहिँ के भयो भने बहुदलको पक्षमा एउटा ठूलो मतदान भएको तथ्यले राजनीतिक दलहरुको मनोविज्ञानलाई तल जान दिएन । भूमिगतरुपमा विभिन्न पार्टीका कार्यहरु, भेटघाटहरु, कोठाका बैठकहरु, नेपाल बार एसोसिएसनका शाखाहरुद्वारा आयोजित कार्यक्रमहरु र विद्यार्थीहरुको सभामा बहुदल पक्षका नेताहरुलाई बोलाउने कार्यहरु भने फाट्टफुट्ट भइनैरहे । साउनतिर सहाना प्रधानलाई कुनै सभा गरेको आरोपमा केही दिनलाई पक्राउ गरियो । अखबारहरुलाई पनि २०३७ को नयाँ वाक् प्रकाशन अध्यादेशको उल्लंघन गर्‍यो भने प्रमुख जिल्ला अधिकारी र अञ्चलाधीश कार्यालयहरुद्वारा कारवाहीहरु पनि गरिए । तर यस्ता पक्राउहरु अब लामा–लामा नभएर केही दिनहरु या दुई चार दिनहरुका लागि हुनथाल्यो । सभाहरु गर्न भने प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति अनिवार्य हुने व्यवस्था गरियो । राजनीतिक दलहरु थिए तर प्रतिबन्धित थिए । यो तथ्य अब स्वीकृतझैं भयो ।
वीपी कोइराला, मनमोहन अधिकारी र अरु नेताहरुको भेटघाट र सम्पर्कहरु व्यापक हुन थाल्यो । यसले पनि क्रमश: प्रजातन्त्रको पक्षमा सुक्ष्मरुपले भए पनि देशव्यापीरुपमा जनतामा जागरण ल्याउँदै गयो । हामीहरु एक ठाउँबाट अर्को ठाउँ जाने र भेटघाट गर्ने कार्यहरु गर्न थाल्यौं । साथै प्र. नेपाल कम्युनिस्ट पार्टी वा प्रतिबन्धित नेपाली कांग्रेसका फलाना नेताले यस्तो बोल्नुभयो, फलाना नेताले यस्तो भन्नुभयो भनी पत्रपत्रिकाहरुले छाप्नथाले । तर राजनीतिक दलहरु भने कानुनी रुपले प्रतिबन्धित नै रहे । बेलाबेला विद्यार्थी वा अन्य माग भन्दै जुलुस प्रोडक्सनहरु गर्ने प्रयास गर्दा पक्राउ गरी केही दिन थुन्ने स्थिति भने रहिरह्यो । तर अब २०१७ सालपछिका सुरुका दिनहरुको जस्तो आतंक वातावरण क्रमश: कम हुँदै थियो । अब सुरक्षा कानुनअन्तर्गत थुन्ने, अवधिहरु पनि लामा–लामा नभई केही दिन वा दुई चार दिनमा सीमित हुनथाल्यो ।
यसबीच अनेरास्ववियुहरुका नाममा पर्चा बाँड्ने, सभाहरु क्याम्पसहरुमा मात्र होइन, सहर बजारमा पनि आयोजित हुनथाले । समष्टिमा भन्नुपर्दा बीस वर्षसम्म रहेको डर, त्रासको ठूलो वातावरण २०३६/३७ सालको एक वर्षमा धेरै अर्थमा हट्दै गएको थियो ।
- See more at: http://www.ebudhabar.com/

Tuesday, August 5, 2014

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको visitors Book मा लेख्नु भएको comments .

भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले पशुपतिनाथको visitors  Book  मा लेख्नु भएको comments . 


 

Saturday, August 2, 2014

श्यामार्पाको लागि बहादुर शाहले युद्ध रोजे‌‌‌‌... - Ekantipur

श्यामार्पाको लागि बहादुर शाहले युद्ध रोजे‌‌‌‌...



Syamarpa
काठमाडौ, श्रावण १७ - मृत्युको यो अनौठो संयोग नै मान्नुपर्छ। श्यामार्पा रिम्पोछे जर्मनीमा मृत्युबारे प्रवचन दिइरहेका थिए। उनले भनेका रहेछन्,
'मृत्युका बेला पनि कसरी ध्यान गर्ने हो, त्यो जानियो भने मृत्युलाई लिएर कोही डराउनुपर्ने छैन।' रेन्चेन उल्मको बोधिपथ बौद्ध केन्द्रमा भइरहेको त्यही प्रवचनकै क्रममा उनको निधन पनि भयो, हृदयाघातका कारण।
त्यसको ४९ दिनपछि रानीवनको श्यार मिन्हुन इन्स्टिच्युटमा उनको अन्त्येष्टि गरियो। त्यसका लागि काग्युपा सम्प्रदायका सबैभन्दा ठूलो धार्मिक गुरु कर्मापा आफैं काठमाडौं आएका थिए। अन्त्येष्टिपछि पनि धार्मिक पूजा एक साता चलिरहनेछ र त्यसमा पनि कर्मापाले भाग लिनेछन्। यी कर्मापा तिनै हुन्, जसलाई १७ औं अवतारका रूपमा दिवंगत श्यामार्पा रिम्पोछेले पहिचान गरेका थिए।
तिब्बतेली बौद्ध धर्ममा चार सम्प्रदाय पाइन्छ- निङ्मापा, काग्युपा, शाक्यपा र ग्यलुपा। काग्युपामा दुई प्रमुख धर्मगुरु हुने गर्छन्। एक कर्मापा हुन् भने अर्को श्यामार्पा। परम्परागत रूपमा उनीहरूबीच गुरु/चेलाको सम्बन्ध हुने गर्छ, किनभने श्यामार्पाको निधनपछि उनको नयाँ जन्म कहाँ हुनेछ, त्यसको घोषणा कर्मापाले गर्ने गर्छन्। कर्मापा रहेनन् भने नयाँ जन्मबारे श्यामार्पाले घोषणा गर्छन्।
हालका कर्मापा १७ औं हुन् भने श्यामार्पा १४ औं। अब कर्मापाले १५ औं श्यामार्पाको पहिचान गर्नेछन्। दिवंगत श्यामार्पाको वास्तविक नाम छोक्यी लोड्रो हो र उनको जन्म सन् १९५२ मा भएको थियो। सन् १९५९ यता उनले तिब्बत छाडेर सिक्किमलाई आपmनो केन्द्र बनाएका
थिए। दलाई लामा ग्यलुपा सम्प्रदायका हुन्। उनी राजनीतिक रूपमा बढी चर्चित हुने गर्छन्। तर धर्मको प्रचारमा भने काग्युपा र यिनै श्यामार्पाको सबैभन्दा ठूलो योगदान रहेको मानिन्छ, विशेषतः पश्चिममा। जिन वज्रधरले देशना गरेको गुह्य तान्त्रिक विद्या र मूल गुरुको आज्ञालाई अक्षरशः पालना गर्ने सम्प्रदाय नै काग्युपा हो। भुटानको राजकीय बौद्ध धर्म पनि काग्युपा सम्प्रदायमा पर्छ। दिवंगत श्यामार्पाले आफ्ना अनुयायीलाई सिकाउने मूल विषय मानसिक तालिम हो, जसलाई 'लोजोङ' भनिन्छ।
महामुद्रा नै लोजोङ हो। शून्यताको ध्यान र परम्परागत बौद्ध धर्ममा उनको विशेष दख्खल थियो। नेपालमा पनि काग्युपा र श्यार्मापा लोकप्रिय रहेको छ, विशेषतः नेपालमण्डलका बौद्ध अनुयायीहरूमा। नेपाली इतिहाससँग पनि श्यार्मापाका अवतारहरूको सम्बन्ध रहेको पाइन्छ । दसौं श्यामार्पाले नेपालमा शरण लिएपछि सन् सत्र सयतिर तिब्बतसँग युद्ध भएको थियो ।
तत्कालीन शासक बहादुर शाहले आफ्नो शरणमा आएकालाई मरण दिनु हुन्न भनेर दसौं श्यामार्पालाई तिब्बतमा फिर्ता पठाएनन्, बरु युद्ध रोजे। पछि दसौं श्यामार्पाको काठमाडौंमै निधन भएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुआत र त्यससँग नेपालको व्यापारिक सम्बन्ध सुरुयतादेखि नै काठमाडौंमा त्यसको प्रभाव परेको मानिन्छ। जुन अझसम्म कायम छ। त्यसैले श्यामार्पा रिम्पोछेको सम्झनामा
नेपालमण्डलको पम्पराअनुसार पूजा पनि गरिएको थियो, जसको नेतृत्व नरेशमान वज्राचार्यले गरेका थिए।
आठौं श्यामार्पाको जन्म हेलम्बुमा भएको विश्वास गरिन्छ। दसौं श्यामार्पाको अस्थिधातु काठमाडौं असनको तक्ष बहालमा सुरक्षित रहेको मानिन्छ, जसको पहिचान १४ औं श्यामार्पा रिम्पोछेले गरेका थिए।
लगभग १२ वर्ष अगाडि तक्ष बहालको एक आँगनको पुनर्निर्माणका क्रममा काठको सन्दुक भेटिएको थियो। त्यस सन्दुकबारे त्यति बेला नै जानकारी नभए पनि पछि श्यामार्पा रिम्पोछेले त्यसलाई पहिचान गरे र त्यो नै दसौं श्यामार्पाको अस्थिधातु भएको बताएका थिए। त्यति बेला श्यामार्पा रिम्पोछे स्वयं आफ्नो कुल घर खोज्ने क्रममा त्यहाँ आइपुगेका थिए। त्यस क्रममा त्यहाँ ठूलो पूजा चलेको थियो र
श्यामार्पा रिम्पोछेले त्यस अस्थिधातुलाई आफूसँगै लगेका थिए। अहिले भने १४ औं श्यामार्पा रिम्पोछेको अस्थिधातु राखेर रानीवनको श्यार मिन्हुन इन्स्टिच्युटमा चैत्य निर्माण हुनेछ र यसले तीर्थस्थलकै रूप लिने विश्वास गरिएको छ। इन्स्िटच्युटको निर्माण पनि बौद्ध धर्मको अध्ययनकै लागि भएको थियो।
प्रकाशित मिति: २०७१ श्रावण १७ १०:०४ 

फेसबुक पर वामपंथी - कविता कृष्‍णपल्‍लवी

फेसबुक पर वामपंथी


-- कविता कृष्‍णपल्‍लवी

फेसबुक पर कुछ प्रौढ़ या शारीरिक दृश्टि से ज्‍यादा दौड़धूप कर पाने में अक्षम, अनुभवसम्‍पन्‍न साथियों से काफी कुछ सीखने-जानने को मिलता रहता है। यह बहुत अच्‍छी बात है।
पर उन नौजवानों को देखकर बहुत क्षोभ होता है, जो व्‍यावहारिक राजनीतिक जीवन में वास्‍तव में कुछ भी नहीं करते-धरते, बस फेसबुक को ही अपना रणक्षेत्र बनाये रखते हैं। कई लोगों को एक साल से भी अधिक समय तक 'फॉलो' करने के बाद लगा कि वे मार्क्‍सवादी क्‍लासिक्‍स के अध्‍ययन को कभी समय नहीं देते, बस सारा ज्ञान पल्‍लवग्राही ढंग से ब्‍लॉगों-वेबसाइटों और फेसबुक से ही जुटाते रहते हैं। पहले उद्धरणों, तस्‍वीरों और स्‍फुट (सतही) विचारों वाली उनकी पोस्‍ट्स मैं बिरादराना भाव से 'लाइक' करती रहती थी, पर अब तो ऊब होने लगी है। एक जमात थोक भाव से सतही नारेबाजी वाली कविताएँ लिखने वालों और हँसी-ठिठोली करके मनबहलाव करते रहने वाले 'खलिहर' लोगों की भी है।
कुछ त्रात्‍स्‍कीपंथी हैं जो आदतन हवा में से तथ्‍य पैदा कर स्‍तालिन, माओ और कम्‍युनिस्‍ट क्रांतिकारी आंदोलन को कोसने-गलियाने का कोई मौका नहीं छोड़ते।
कुछ रिटायर्ड क्रांतिकारी हैं जो गुजरे दिनों को याद करने मे लगे रहते हैं। कुछ साहित्यिक महत्‍वाकांक्षी हैं जो आत्‍मप्रचार और गिरोहबंदी के लिए फेसबुक का अच्‍छा इस्‍तेमाल कर लेते हैं। नये लोगों की आँखों में धूल झोंककर अपनी दुकानदारी चमकाना ही उनका कुल मक़सद होता है।
कुछ ऐसे भी हैं जो आदमी तो चार-पाँच हैं और कुछ आंदोलनों में रस्‍मी शिरकत से अधिक कोई ज़मीनी काम भी नहीं करते, पर पूरी पार्टी (या संगठन) और सेण्‍ट्रल कमेटी/लीडिंग कमेटी आदि बना रखी है। लीडर महोदय ही फेसबुक पर निरंतर सक्रिय रहते हैं और इम्‍प्रेशन कुछ ऐसा देते हैं मानों ज़मीनी कामों में व्‍यस्‍त कोई अच्‍छा-खासा संगठन हो। वैचारिक विमर्श के अतिरिक्‍त अपनी कार्रवाइयों का प्रचार हर माध्‍यम से कोई क्रांतिकारी संगठन तो करता ही  है, पर कार्रवाइयों के नाम पर वास्‍तव में कुछ होना भी तो चाहिए!
यहाँ सोशल मीडिया के महत्‍व से कोई इनकार नहीं है। पर मात्र हवाबाजी करने और वास्‍तविकता से अलग भ्रामक तस्‍वीर उपस्थित करने तथा घिसी-पिटी रूटीनी फेसबुकिया गतिविधियों पर तो अवश्‍य सवाल उठाया जाना चाहिए। आखिर इससे क्रांतिकारी वामपंथ की कोई इज्‍जत तो बढ़ती नहीं है, न ही उसे कोई लाभ पहुँचता है।
फेसबुक नौजवानों को यदि ठलुआ बना रहा हो, तो इससे खतरनाक बात क्‍या हो सकती है? सबसे बुनियादी सवाल यह है कि हमारी प्रतिबद्धता का कोई अमली रूप है या नहीं! हम जन समुदाय के किसी हिस्‍से के बीच प्रचार-शिक्षा, लामबंदी और संगठन बनाने और आंदोलन खड़े करने या उनमें शिरकत करने की ज़मीनी कार्रवाइयों में है या नहीं! किनारे बैठकर बतगुज्‍जन करने और नुक्‍स निकालने का काम तो कोई भी कर सकता है! आलोचना का अधिकार भी उसी को है जो काम करता है और उसी की आलोचना वास्‍तव में उपयोगी और सुनने योग्‍य भी हो सकती है। दूसरे, बुनियादी मार्क्‍सवाद का अध्‍ययन कीजिए और दुनिया के मज़दूर संघर्षों और सर्वहारा क्रांतियों का इतिहास भी अवश्‍य पढ़ा जाना चाहिए। अन्‍यथा आप सामने घट रही घटनाओं के आभासी या प्रतीयमान यथार्थ को भेदकर सारभूत यथार्थ को जान नहीं सकेंगे। साथ ही, यह भी तय नहीं कर सकेंगे कि तमाम कम्‍युनिस्‍ट क्रांति‍कारी संगठनों-ग्रुपों में से किसकी लाइन सही है और किसकी गलत है।
मेरे कहने का मतलब यह कत्‍तई नहीं है कि आप सालों तक मार्क्‍सवाद और लाइनों का अध्‍ययन करते रहिए और जब दाँत हिलने लगे, आँखों से कम दिखने लगे तो लाठी लेकर क्रांति करने तब निकलिये जब राजघाट/निगमबोध/ मणिकर्णिका की तरफ निकल लेने का समय क़रीब आ जाये। पर्वतीय गरुड़ की तरह उड़ने, प्रयोगों में सही गलत करने से न डरने, जीवन को एक सतत् खोजी यात्रा बना देने का फैसला लेने का समय नौजवानी की उम्र ही होती है। इन मामलों में ''अनुभवसम्‍पन्‍न'' दुनियादारों, घोंसला बनाने, अण्‍डा देने, चूजों को चुग्‍गा चुगाने वालों की राय लेना तो दूर, उनकी कोई बात नहीं सुननी चाहिए। खल्‍वाट, तुंदियल, बुझी आँखों और ठण्‍डे दिलों वाले ''मार्क्‍सवादी विद्वानों'' की तो कत्‍तई नहीं सुननी चाहिए। परिवार वाले तो हमेशा यही चाहते हैं कि परिवार का पेट-पालन और तरक्‍की ही आपका परम लक्ष्‍य हो, समाज जाये चूल्‍हे भाड़ में! मर जाये देश, बस जीवित बचे रहें आप। यदि कुर्सीतोड़ विद्वानों, अनुभव-अजीर्ण पीड़ि‍त बुजुर्गों और कूपमण्‍डूक सदगृहस्‍थ बनने की शिक्षा दिन-रात देते रहने वाले माँ-बाप की सलाह को ही कर्मों का मार्गदर्शक बनाया होता तो भगतसिंह खटकल कलां में डेयरी चलाते होते और राहुल चण्‍डेसर, निज़ामबाद या पन्‍दहां में स्‍कूल मास्‍टरी करते, बाल-बच्‍चे पालते जिन्‍दगी काट देते। तब न कोई दिदेरो और टॉम पेन होता, न कोई राब्‍सपियेर, मार्क्‍स, एंगेल्‍स, लेनिन, स्‍तालिन, माओ, चे ग्‍वेरा आदि होता, न कोई मार्क ट्वेन, जैक लण्‍डन, गोर्की, नाजिम हिकमत, नेरूदा या ब्रेष्‍ट ही होता। पूरी दुनिया कलमघसीटुओं, अर्जीनवीसों और क्‍लर्कों-पटवारियों से भरी होती!
इसलिए यदि कोई नौजवान मार्क्‍सवाद को क्रांति के विज्ञान के रूप में स्‍वीकार करने की दहलीज तक पहुँच चुका है और उसे भरोसा हो चला है कि अल्‍पकालिक ठहरावों-उलटावों के बावजूद, सुनिश्चित गति के नियमों से संचालित इस दुनिया को अंतत: आगे की ओर जाना ही है, उसे वर्ग संघर्ष के विकास की कुंजीभूत कड़ी होने में, सर्वहारा वर्ग और उसकी क्रांतिकारी पार्टी की भूमिका में विश्‍वास हो चला है, वह मानने लगा है कि पूँजीवाद भी अजर-अमर नहीं है; तो उसे बिना देर किये मार्क्‍सवाद और कम्‍युनिस्‍ट आंदोलन के इतिहास के अध्‍ययन को गहन बना देना चाहिए और उसकी गति तेज कर देनी चाहिए। उसे दुनियादारों, क्रांति से ''अवकाशप्राप्‍त'' कायरों और निठल्‍ले वामपंथी विद्वानों की एक नहीं सुननी चाहिए और निजी जिन्‍दगी में बिना रुके विद्रोह की शुरुआत कर देनी चाहिए। विद्रोह -- सम्‍पत्ति-सम्‍बन्‍धों के खिलाफ, रू‍ढ़ि‍यों-परम्‍पराओं के खिलाफ, परिवार वालों की नसीहतों और अपेक्षाओं के खिलाफ। यहीं से, यानी निजी जिन्‍दगी से यथास्थिति के विरुद्ध बगावत की शुरुआत होती है। यदि आप स्‍त्री हैं, तब तो और भी मुश्किल होगी। विद्रोह की सोचते ही आप लोकापवादों से, विवादों से घिर जायेंगी, परिवार और समाज झूठी इज्‍जत की दुहाई देते हुए आपके दिमाग तक पर ताले लगा देने की कोशिश करेंगे। एक स्‍त्री ही जानती है कि परम्‍पराबद्ध पारिवारिक कैदखानों से निकलकर अपनी जिन्‍दगी के बारे में फैसले लेना, और विशेषकर राजनीतिक कार्यकर्ता बनने का फैसला लेना, खास तौर पर भारत में, कितना कठिन होता है! राजनीतिक जीवन में उतरने के बाद भी पुरुषस्‍वामित्‍ववाद डण्‍डा लेकर आपका पीछा करता रहता है!
एक सही लाइन और सही संगठन का चुनाव सोच-समझकर और अध्‍ययन करके किया जाना चाहिए। पर इस फैसले में बहुत अधिक देर नहीं की जानी चाहिए। आपके सामने मौजूद क्रांतिकारी लाइनों में जो सापेक्षत: सर्वाधिक सही, सापेक्षत: सर्वाधिक तर्कसम्‍मत और सामाजिक यथार्थ को सापेक्षत: सर्वाधिक सटीक ढंग से व्‍याख्‍यायित करने वाली लगती हो, उससे जुड़कर काम करना शुरू कर दीजिए। आखिर आप अपनी जिन्‍दगी का पट्टा थोड़े लिखा देते हैं! यदि कोई और लाइन बाद में बेहतर लगे तो आप उससे जुड़ जाइयेगा। मुख्‍य बात यह है कि फिर आपका व्‍यवहार ही आपको राह दिखायेगा, बशर्ते कि आप आँख मूँदकर लकीर की फकीरी करने वाले कार्यकर्ता या घण्‍टा डुलाते रहने वाले बौद्ध भिक्षु न बन जायें। एक कम्‍युनिस्‍ट क्रांतिकारी किसी संगठन का अनुशासित सिपाही होता है, पर अन्‍धानुयायी नहीं। तर्क करना और प्रश्‍न उठाना उसका जन्‍मसिद्ध अधिकार होता है।
सबसे पहली बात यह है कि मार्क्‍सवाद कर्मों का मार्गदर्शक सिद्धान्‍त होता है (एंगेल्‍स)। टनों सिद्धांत से छटाँक भर व्‍यवहार बेहतर होता है (एंगेल्‍स)। दार्शनिकों ने दुनिया की तरह-तरह  से व्‍याख्‍या की है, पर सवाल उसे बदलने का है (मार्क्‍स)। मार्क्‍सवादी विचारधारा का दायरा बहुत व्‍यापक है, पर उसकी सबसे बुनियादी शिक्षा है -- विद्रोह करो। अन्‍याय के विरुद्ध, यथास्थितिवाद के विरुद्ध। विद्रोह न्‍यायसंगत है (माओ)। विद्रोह करो और क्रांति की दिशा में  आगे बढ़ो! चीजों को बदलने के लिए चीजों को समझो और चीजों को बदलने की प्रक्रिया में खुद को बदलो (चीन की सर्वहारा सांस्‍कृतिक क्रांति के दौरान दिया गया एक नारा)।