कतार – नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रचन्डलाई जनमुक्ति सेनाको ४ रुपया अर्ब भ्रष्टचार गरेको आरोप लगाएका छन्।
माओवादीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोलाका साथमा नेपाली जनप्रगतिशिल मोर्चा कतारको अधिवेशनमा भाग लिन कतार पुगेका विप्लवले अधिवेशनको उद्घाटन गर्दै भने, “भुक्मप पिडितको राहत घोटला गर्ने र जनसेनाको ४ अर्ब खाने लाई सडकमा ल्याएर कारबाहि गर्नेछौ।”

अधिबेसनबाट मोहन कार्की को नेत्रत्वमा २७ सदस्यिय समिती चयन भएको छ। त्यस्तै,उपाध्यक्ष रेसम पौडेल, महासचिब राम कुवर, सचिब रामचन्द्र पौडेल र कबिराज क्षेत्री, कोषाध्यक्ष हेम कार्की लगायतका चयन भएका छन्।
कतार पछि महासचिव विप्लव यूएइको अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रम रहेको विप्लव माओवादी स्रोतले बताएको छ ।
http://netpatrika.com बाट साभार
No comments:
Post a Comment