प्रचण्ड बस्ने घरको कम्पाउण्डभित्र १५ वटा स्वीट रुम, अफिस र पारिवारिक आवासगृह मात्र छैन दशवटा कार
अट्ने पार्किङ छ ।
अट्ने पार्किङ छ ।
त्यहीँभित्र ब्याडमिन्टन कोर्ट पनि छ । परिवारका अनुसार त्यो भवन प्रतिमहिना आठसय डलरमा भाडामा लिइएको
छ । जुन रकम नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो ।’ यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको
बताइएको छ ।
छ । जुन रकम नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो ।’ यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको
बताइएको छ ।
त्यस्तै एमाओवादी पार्टीकी नेतृ हिसिला यमी नेपालकै सबैभन्दा भ्रष्ट महिला भएको समाचार पनि सार्वजनिक
भएको छ । यी समाचार नेपालका संचारमाध्यमले वा एमाओवादी बिरोधीहरूले प्रवाह गरेका होइनन् । विश्वकै चर्चित
र तथ्यमा आधारित समाचार तथा बिचार प्रवाह गर्ने चर्चित अमेरिकी अखवार न्युयोर्क टाइम्स र बेलायतको
टेलिग्राफ पत्रिकाले लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि यो तथ्य खुलासा गरेका हुन् ।

यसबाट एमाओवादी अध्यक्ष प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोपमात्र पुष्टि
भएको छैन, बाबुराम भट्टराई पत्नी हिसिला यमी दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा चढेको चर्चाले पनि
सत्यता पाएको छ । करीव एक साताको नेपाल बसाइ र बिभिन्न व्यक्ति तथा संस्थासँगको छलफल तथा अध्ययनपछि
न्युयोर्क टाइम्सका संवाददाताले हिसिला यमी नेपालकै भ्रष्ट महिलामा परेको प्रष्ट पारेको छ । न्युयोर्क टाम्इसका
गार्डिनर ह्यारिसले हालै नेपाल सन्दर्भमा लेखेको विश्लेषणमूलक समाचारमा हिसिला यमी स्वयंले आफू नेपालकै
भ्रष्ट महिला भएको आरोप लागेको र जनतालाई खण्डन गर्दा पनि नपत्याएको स्वीकार गरेकी छन् ।

उनले विगतमा आफूहरूले धम्क्याएर, लुटेर तथा जबर्जस्ती गरेर पैसा उठाएको भएपनि अहिले त्यो अवस्था नरहेको र आफूहरूले पैसा नउठाएको दावी गरेकी छन् । नेपालकी पूर्व प्रथम महिला हिसिला यमीमाथि दक्षिण एशियाकै भ्रष्ट महिलाको आरोप लागिरहेको सन्दर्भमा न्युयोर्क टाइम्सले उनैलाई सोधेको रहेछ । यमी भन्छिन् ‘तपाईहरूले अखबरहरू हेर्नुभयो होला, मान्छेहरूसँग कुरा गर्नुभयो होला मलाई नेपालकै भ्रष्ट महिला भन्छन् ।
मैले त्यसो होइन भनेर जनतालाई भन्दा पनि उनीहरू पत्याउँदैनन्’। त्यसो त यमीलाई काठमाडौं ७ का मतदाताले भोट माग्न जाने क्रममा भ्रष्टाचारी भनेर दुत्कारेपछि उनले कान समातेर माफी समेत मागेको फोटो नै सार्वजनिक भएको छ । हिसिला यमीले आफू मन्त्री हँुदा भन्दा पति बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा करोडौं रकम जम्मा गरेको आरोप लाग्ने गरेको छ ।
प्रहरी हवल्दार सरुवा गर्दा समेत घुस लिएकोदेखि प्रहरीका ठूला हाकिमको सरुवा बढुवामा करोडसम्म असुलेको
आरोप उनीमाथि छ । त्यतिमात्र होइन बिभिन्न संस्थानका हाकिम नियुक्तिमा पनि उनले लाखौं रुपैयाँ असुलेको
र पैसा बिना कार्यकर्ताको कामसमेत नभएको भनेर त्यतिबेलै एमाओवादीमा चर्को कुरा उठेको थियो ।

यही बिषयलाई न्युयोर्क टाइम्सले पनि अनुन्सधानको दायरामा राखेको थियो । हालै केही नेपाली संचारमाध्यमले
हिसिलालाई दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा राखेपछि उनको चर्चा चुलिएको हो । तर हिसिलाको
स्पष्टीकरण भने यस्तो रहेछ ‘मान्छेहरू मलाई भ्रष्ट भन्छन्, मसँग करोडौं रुपैयाँ छ, कार र बंगला छन् भनेर सोच्छन् ।
मैले मेरो पति प्रधानमन्त्री हुँदा सघाएकी हुँ तर मान्छेहरूले पैसा उठाई भने ।’

http://nepalkanoon.com/nep/2014/08/16/4980#.VAuzbsKSy8B
Nepali Maoist leader adopts millionaire's lifestyle
The leader of Nepal's ruling Maoists, who led the country's downtrodden masses in the guerrilla war which eventually overthrew its monarchy, has provoked a row among his comrades after acquiring a luxury mansion with a swimming pool and badminton court.
Pushpa Kamal Dahal, whose nom de guerre 'Prachanda' once struck fear into the heart of the country's military and political elites, appears to have adopted the lifestyle of the billionaire royals he once loathed.
The home is in Kathmandu's exclusive Lazimpat where his wealthy neighbours once lived in fear of his Maoists coming to power and seizing their property.
Instead, Prachanda has moved in among them, into a red-brick mansion next to a home owned by one of his former class enemies, General Shanta Kumar Malla (Rtd), a former military adviser to the late King Birendra.
The compound includes a 15 room suite of offices and a private family residence and parking space for ten cars.
According to his family he has rented the mansion for just over £800 per month – a vast sum in Nepal where the average salary is less than £200 per month.
His son has said on his Facebook page that he had moved for security reasons and to live somewhere more befitting a "man of Prachanda's stature".
But it has compounded the resentment of some of his comrades who have noticed his designer suites, expensive watches and luxury cars.
Pashupati Shumsher Rana, former minister and the head of the royal Rana clan said the news of Prachanda's new luxury mansion had highlighted the divide between the rich and poor within his Maoist movement.
"Comrade Prachanda has a war chest of more than a billion rupees (£8 million) and has achieved his own particular proletarian dream. It's just too bad for the rest of his supporters. The whole problem with the Maoist party is that within it are the haves and the have nots. The differences between them are quite remarkable," he said.
TELEGRAPH.CO.UK