Monday, January 1, 2018

राज्यलाई भार मात्रै !! - खगेन्द्र संग्रौला

श्री ३ ओलीले नाच भन्दा नाच्ने,उतानो पर भन्दा उतानो पर्ने,घोप्टि भन्दा घोप्टिने,उठ भन्दा उठ्ने, बस भन्दा बस्ने एउटा कठपुतलीलाई राष्ट्र प्रमुख बनाउँदा देशले एकछिन भएपनि सास्ती भोग्नु पर्यो | राजनैतिक रुपमा थारो भएकाहरुलाई सरकारी कुँडो खुवाउने गोठ जस्तो मात्रै भयो रा'पतिको कार्यालय ! राज्यलाई भार मात्रै !!

https://m.facebook.com बाट साभार


=========================================


            खगेन्द्र संग्रौलाको फेसबुक टिप्पणीको बिरुद्धमा अखिल नेपाल महिला संघको वक्तब्य । 



No comments:

Post a Comment