माओवादी आन्दोलनको रक्तिम इतिहासका बीचबाट बिकसित नयाँ राजकुमारको मृत्युमा पीडाबोध गर्नु पर्ने र खुसी हुनु पर्ने अनुभूति हामीलाई भएको छैन l रौतहटको घटनामा मरणासन्न अवस्थाका दुई आमा- छोरा अस्पतालको बेडमा छन्. हामी तिनको सुस्वास्थ्यको कामना गर्दछौं l
https://m.facebook.com बाट साभार
No comments:
Post a Comment