Friday, November 11, 2016

नरेन्द्रराज प्रसाईं - रत्ननिधि रेग्मी 'सुक्राचार्य'




नरेन्द्रराज प्रसाईं नेपालमा निकै चर्चित छन् । पहिले त पढ्न नआएर पटक पटक फेल हुने कारण, त्यसपछि चाँदनी शाहको चाकडी गरेर वा खराँठ मण्डले भएर, २०४७ पछि यिनको घरमै कांग्रेस कम्युनिष्टले ढुंगा हाने, १ वर्ष त यी घरबाहिरै निस्किन सकेनन् । सबैले यिनलाई मण्डले भनेर देखी सहदैनथे । त्यसपछि भूपाल–सिताराम जस्ता तस्करका नामबाट पुरस्कार स्थापना गर्दा पनि यिनी चर्चितै भए । अझ ससुरा–बुहारी लठारिएर हिँड्दा होस् वा बिहे नै गर्दा पनि यिनी चर्चित भएकै थिए । पछि महाकवि देवकोटा शताब्दीमा लाखौं रकमकुम्ल्याएर यिनी झन् चर्चित भए । अहिले त्यै पैसाले ५० लाखमा कार किनेर शयर गर्दा अख्तियारका लोकमानले उल्टै पुरस्कारवापत ५ लाख नगद दिएछन् । राम्रालाई दिएकाले लोकमानले अहिले काम अनुसारको मान पाएका छन् । महेश र उषा पनि मर्नसकेका भए यो नई झन् दमदार बन्थ्यो होला, स्वर्ग पठाउन त कोसिस गरेकै थियो रे, तर यिनको भोग बाँकी रहेकाले बचेछन् । यसमा पनि यिनी चर्चितै छन् । आधा रकम त खान्की नै भयो । पुरस्कृतले यौनसमर्पण पनि गर्नुपर्ने सुनिए पनि आफुले नदेखेको हुँदा विष र ग्यास पड्काउन लागेको चर्चा सुने पनि मैले देखेको चाहिँ छैन । त्यसपछि करोडी मलको ठेक्का पाएपछि अहिले ससुरा बुहारी कम्पनी नेपाली साहित्यलाई पत्रु बनाउने होडमा भएकाले यिनको चर्चा हुनु स्वाभाविकै हो । तर मलाई लाग्छ, नरेन्द्र प्रसाईं जे हुन्, राम्रा वा नराम्रा जे हुन्, यिनी केही होइनन् । नेपाली कवि, लेखक भनाउँदा चाहिँ खत्तम हुन्, कुनैदिन नरेन्द्रले मेरो पाद ५० चोटि सुँघ ५० हजारको पुरस्का दिन्छु भने पनि सुँघ्ने रहेछन् । मेरो मतमा नरेन्द्र खराबभन्दा पनि यहाँका कथित साहित्यकार खराब हुन् । यिनीहरू पैसा वा मान आउँछ भने गुहु पनि खाने रहेछन् । त्यो सत्यमोहनले पनि धर्म गरेर नाम कमाएको होइन रहेछ । त्यस्तो दुर्नाममा लगेर नाम मिसाउनु छ्या.....छ्या.....त्यसमा तक्मा पाउने १०५ उप्m कति घिनलाग्दो समाचार ? तैपनि मेरो फेसबुकमा नआएको भए यो लेख्दिनँथेँ, यस्तो घिनलाग्दो नाम मेरो पोस्टमा राखेर अपवित्र पार्ने धृष्टता गरिएकाले मेरो पोस्टमा नईको नराख्न बारम्बार भनदा पनि नलागेकाले यो पुरस्कार खाने र सम्मान थाप्नेले पढोस् र आफ्नो अनुहार लगेर नालीमा जोतोस् भन्ने आग्रह साथ । यस्तो खानसक्ने नेपाली कवि लेखक भनाउँदा प्रसाईं भन्दा हजारगुना खराब हुन् । यस्ताले गर्दा आज हाम्रो भाषा साहित्य, धर्म सबै बिग्रेको हो । सबैलाई चेतना भया..........।


https://www.facebook.com/ratnanidhiregmi.shukracharya बाट साभार 


====================================


सत्यमोहन जोशी शताब्दी पदक दिइने
'सत्यमोहन जोशी शताब्दी पदक'बाट सम्मानित हुनुहुने महानुभावहरू:

1. श्री अणुराज जोशी
2. श्री अनिता तुलाधर
3. श्री अनुराधा पौडेल (फ्रान्स)
4. श्री अन्जना पौडेल
5. श्री अप्सरा दाहाल (भारत)
6. श्री अमृतशमशेर थापा
7. श्री अमोद राई (चीन)
8. डा.अम्बिका घिमिरे
9. प्रा.डा.अरुण सायमी
10. श्री अशेष मल्ल
11. श्री अशोक प्यासी राई
12. श्री आयुष्मान शाक्य
13. श्री इन्द्र खत्री
14. श्री इल्या भट्टराई
15. श्री उन्नती बोहोरा 'शिला'
16. श्री उपेन्द्र सुवेदी
17. श्री उमा कार्की
18. श्री उर्मिला पन्त पाण्डेय
19. प्रा.डा.उषा ठाकुर
20. श्री उषा शेरचन
21. श्री ऋषिप्रसाद लामिछाने 'गोर्खेसाइँलो'
22. श्री एलबी क्षेत्री
23. श्री ओम पन्छी
24. प्रा.डा.कपिलदेव लामिछाने
25. श्री कमलराज उपाध्याय
26. श्री कमला राजभण्डारी
27. श्री कमला वली
28. श्री करुणा झा
29. श्री काजी रोशन
30. श्री कार्तिकेय घिमिरे
31. श्री कुन्दनकुमार पन्त
32. श्री कृष्णप्रकाश श्रेष्ठ (रुस)
33. श्री कृष्णप्रसाद बास्तोला
34. श्री कृष्ण बजगाईं (बेलायत)
35. श्री कृष्ण मल्ल
36. श्री कृष्ण शाह यात्री
37. श्री कृष्णादेवी शर्मा
38. श्री के.के.कर्माचार्य
39. श्री केदार शर्मा ढकाल
40. प्रा.केशव सुवेदी
41. श्री कोमलप्रसाद श्रेष्ठ मल्ल (बेलायत)
42. श्री खगेन्द्र खत्री
43. श्री खगेन्द्र पाठक (बेलायत)
44. श्री गङ्गा कर्मचार्य पौडेल
45. श्री गणेश रसिक
46. श्री गायत्री घर्ती मगर
47. प्रा.डा.गार्गी शर्मा
48. श्री गीता कार्की
49. श्री गीता खत्री (अमेरिका)
50. श्री गेहेद्रमान अमात्य
51. श्री गोकर्ण पुन मगर
52. श्री गोपाल पराजुली
53. श्री गोपीकृष्ण प्रसाई
54. श्री चन्द्रकला नेवार
55. श्री चन्द्रकिशोर साह (साइप्रस)
56. श्री छविरमण सिलवाल
57. श्री जयदेवकृष्ण श्रेष्ठ
58. श्री जलेश्वरी श्रेष्ठ
59. श्री जयदेव भट्टराई
60. श्री जीवनशमशेर जबरा
61. श्री जीवा लामिछाने
62. प्रा.ठाकुर पराजुली
63. श्री ठाकुर बेलवासे
64. श्री ठाकुर शर्मा भण्डारी
65. डा.डि.बी. लिम्बू (म्यान्मार)
66. श्री तीर्थराज पाण्डेय
67. श्री तेजप्रसाद पन्थ
68. श्री तेजराज खतिवडा
69. श्री दीपक भेटुवाल
70. श्री दीपा एवाई (चीन)
71. श्री दीपेन्द्र के.सी (बेल्जियम)
72. श्री दुर्गाप्रसाद श्रेष्ठ (भारत)
73. श्री देवराज राई (चीन)
74. डा. देवीप्रसाद सुवेदी
75. इन्जिनियर नरनाथ पौडेल
76. श्री नवराज पहाडी
77. श्री नानू पन्त
78. श्री निहारिकालक्ष्मी शाही (जापान)
79. श्री नीरा रानाभाट
80. श्री पदमराज ढकाल
81. श्री पदम विश्वकर्मा (अमेरिका)
82. श्री पवन आलोक
83. श्री पुरुषोत्तम श्रेष्ठ
84. श्री पुष्प बडुवाल (निदरल्यान्ड)
85. श्री पुष्पराज राई
86. श्री पूर्ण बन्धन (डेनमार्क)
87. श्री प्रतिभा पौडेल
88. श्री प्रद्युम्न जोशी
89. श्री प्रमिला उप्रेती (अमेरिका)
90. इन्जिनियर प्रमिला केसी
91. श्री पसन तमू (चीन)
92. श्री फूलमान बल
93. श्री बलबहादुर कार्की
94. श्री बाबा बस्नेत
95. माननीय बामदेव गौतम
96. श्री बालकृष्ण भट्टराई
97. श्री बालिका गिरी
98. श्री बि.के. पाल्पाली
99. श्री बुद्ध प्रधान
100. श्री बुद्धिसागर घिमिरे (न्युजिल्यान्ड)
101. श्री ब्रम्हप्रिय प्रेमस्वरूप
102. श्री भगवती बस्नेत (इजरायल)
103. श्री भद्रकुमारी घले
104. श्री भरतमणि सुवेदी
105. श्री भरतराज प्रसाई
106. श्री भागवत ढकाल
107. श्री भाष्करराज राजकर्णिकार
108. श्री भीमकुमारी श्रेष्ठ
109. श्री भुवनेश्वरी पन्त
110. श्री मञ्जु गुरुङ (द.कोरिया)
111. श्री मदनदास श्रेष्ठ
112. श्री मदनसेन बज्राचार्य
113. श्री मन गहिरे
114. श्री मनीषा कोइराला
115. प्रा.डा.महादेव अवस्थी
116. श्री महेन्द्रबहादुर गुरुङ
117. श्री महेश सुवेदी
118. श्री माधवराज चुँदाली
119. श्री मीरा अर्ज्याल
120. श्री मुना श्रेष्ठ नेपाल (ओमान)
121. श्री मैना भण्डारी
122. डा.मोदनाथ प्रश्रित
123. श्री मोमिला
124. श्री मोहन आचार्य जलद (पोर्चुगल)
125. श्री मोहन दुवाल
126. श्री मोहराज शर्मा (युएइ)
127. श्री मौलश्री लिम्बू
128. श्री यादव भट्टराई
129. डा. रजनी ढकाल
130. श्री रमा देवकोटा पराजुली (स्वीजरल्यान्ड)
131. श्री रमा सिंह (अमेरिका)
132. श्री रविलाल ताजपुरिया (मलेसियन)
133. श्री रश्मिला कवाङ (जर्मनी)
134. श्री रश्मी रिमाल
135. श्री राज आङदम्बे 'सहयात्री'
136. श्री राजकुमार दिकपाल
137. श्री राजबाबु पहाडी
138. श्री राजेन्द्रप्रसाद श्रेष्ठ
139. प्रा.राजेन्द्र सुवेदी
140. श्री राजेश खनाल
141. श्री राधिका दाहाल
142. श्री रामचन्द्र तिमोथी
143. प्रा.डा.रामप्रसाद उप्रेती
144. श्री रामप्रसाद दाहाल
145. श्री रामप्रसाद पन्त
146. श्री रामलाल जोशी
147. श्री रामकृष्ण सिल्पकार
148. श्री रीता पहारी
149. श्री रुकु कार्की
150. श्री रुद्र चुडाल (अस्ट्रिया)
151. श्री रुद्रनिधि तिवारी
152. श्री रुमु न्यौपाने
153. श्री रेणु श्रेष्ठ
154. डा.लक्ष्मणप्रसाद गौतम
155. श्री ललिता दोषी
156. श्री लक्ष्मीअप्सरा पाण्डे
157. श्री लक्ष्मी उप्रेती
158. श्री लक्ष्मीदत्त भट्ट 'सत्यप्रेमी'
159. श्री लक्ष्मी शर्मा
160. श्री लक्ष्मी श्रेष्ठ
161. श्री लुनाक्षि चौलागाईं
162. श्री वसन्त रायक्षेत्री (बेलायत)
163. श्री वासुदेव अधिकारी
164. श्री विजयसागर
165. श्री विजयरत्न तुलाधर
166. श्री विवश पोखरेल
167. श्री विश्ववल्लभ
168. श्री विष्णु पन्थी (म्यान्मार)
169. श्री विष्णुमाया विभु (नर्वे)
170. श्री वीणा सिन्हा
171. श्री व्याकुल पाठक
172. श्री शकुन्तला गुरूङ शर्मा
173. श्री शशीकला मानन्धर
174. प्रा.डा.शशी शर्मा
175. श्री शान्ता श्रेष्ठ
176. प्रा. शान्ति मिश्र
177. श्री शान्तिकुमारी राई
178. श्री शान्तिनारायण श्रेष्ठ
179. श्री शीला पन्त
180. श्री शैलेन्द्र साकार
181. श्री शोभा काफ्ले खतिवडा
182. श्री श्याम रिमाल
183. श्री श्यामदास वैष्णव
184. श्री श्रीओम् श्रेष्ठ 'रोदन'
185. डा.सञ्जय बान्तवा (भारत)
186. श्री सञ्जु बजगाईं (बेलायत)
187. श्री सन्ध्या पहाडी
188. श्री सबिता श्रेष्ठ 'बेहोसी'
189. श्री सलोमी लेप्चा तिमोथी
190. श्री सिन्धुराज्यलक्ष्मी राणा
191. श्री सुजाता बस्नेत (अस्ट्रेलिया)
192. श्री सुनीता कार्की
193. श्री सुनील पोख्रेल
194. प्रा.डा.सुमन ढकाल
195. श्री सुरबहादुर श्रेष्ठ
196. श्री सुरेन उप्रेती (क्यानडा)
197. प्रा.डा.सुरेन्द्र के.सी.
198. श्री सुरेशजङ्ग शाह (बेलायत)
199. श्री हनिफ मियाँ
200. श्री हरिबहादुर थापा
201. श्री हरिहर विरही
202. श्री हरिहर शर्मा
203. श्री हिरण्यकुमारी पाठक
204. श्री हिमलाल ज्ञवाली
205. डा.ज्ञानेन्द्रचन्द्र श्रेष्ठ

समाचार स्रोत 


===============================================================
Krishna Basnet Bhagya को फेसबुक वालबाट 
साहित्यमा चम्चागिरि, फरिवरयााद, नातावाद, कृपावाद सबै सबै बिक्रिति भित्र्याउने जिम्मा चैँ त्यै त्रिमुर्ति निकेतनका प्रसाईं बुढाबुढिलाई रहेछ कि क्या हाे ? कहिले भानुभक्तका नाममा त कैले देवकाेटाका नाममा कैले कस्का कैले कस्का नाममा, यसपालि नि सत्यमाेहनका नाममा साला, सालि, हुक्के, चम्चे, भाइ भतिजाहरु स‌बैलाई प्रशंसापत्र, कदरपत्र, ताम्रपत्र काेनि के के पत्र बाँड्न भ्याएछन् !!! अझ सम्मान थापिमाग्नेकाँट जनहि २० हजार नि लिन भ्याए रे उफ्फ्फ !! लाज नभएपछि के लाग्छ र ? कदर चैँ के गरेवापत गरेका हुन् कुन्नि ??? केजाति गर्नेलाई भन्दा देख्नेलाई लाज .........

टिप्पणीहरू
Dirgha Raj Prasai N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boycotted from Prasai's Trust. After all, they are convincing to all- they are great contributors and are active to earn huge amount of money in the name of NAI Puraskar. That is the mysteries drama.
मातृका पोखरेल
Write a reply...
Santosh Sitaula व्यापारी हुन तिनिहरु , बसि-बसि गज्जव व्यापार गरेका छन ।
Krishna Basnet Bhagya देश विदेश दुनियातिरबाट पैसा उठाएर अझ राज्यसँग नि उठाएर लेखनका दृष्टिले दुई काैडिका मान्छेलाई सम्मान गर्ने भन्दै ३५० काे फ्रेम थमाएर २० हजार अशुल्छन् चुतियाहरु !!
Santosh Sitaula के गर्नु फेरि यस्तैको चाप्लुसी गर्न पछि पर्दैनन त ।
मातृका पोखरेल
Write a reply...
Devi Subedii Paisa tirera samman linelai diye unle pani k biraye he he he
Hajurko kuro daat mai lagosh
Krishna Basnet Bhagya हा हा हा साहित्यकाे बदनाम गराउनाले सबैले नाक थुन्नु पर्ने भाे के !
मातृका पोखरेल
Write a reply...
यश घिमिरे यी येस्तै खाले हुन भन्ने थाह पाएर बुढालाई त मैले फ्रेन्डलिस्ट बाट तुरुन्तै हटाईदिएको थिए सर । एड हुन पाको छैन , सात पुस्ते बिबरण , कन्ट्याक्ट नम्बर र मासिक आम्दानी कति हुन्छ भनेर सोधपुछ गर्दै थियो ।
Krishna Basnet Bhagya त्यसकाे पेशै यहि हाे नि त ! बिगत करिव ४० बर्षदेखि ठगेर खाईरहेका छन् यीनिहरु ।
Dirgha Raj Prasai N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boycotted from Prasai's Tr...अझ धेरै हेर्नुहोस्
मातृका पोखरेल
Write a reply...
Krishna Basnet Bhagya बजार बुझ्नुस् न एक पटक ! सबै थाहा पाउनुहुन्छ ।
Maheswor Shrestha यस्ता काम गर्न र धन पुरस्कार दिन पैसो कहांबाट आउंछ होला?
Krishna Basnet Bhagya जस्लाई दिने हाे उसैबाट उठाउछन् । ३५० काे फ्रेम थमाएर २० हजार अशुल्छन् अनि ।
Maheswor Shrestha ओहो व्यापार त गजब राम्रो रहेछ। साहित्य सेवा नि हुने, बगली भर्न नि पाइने, "सम्मानित" हरु फुरुंग पनि पर्ने। सरकारबाट पनि लुड्याउंदा हुन धूर्तहरुले।
Krishna Basnet Bhagya सरकारबाट नि लुुड्याइरहेका छन् नि हाै साहित्य उत्थानका नाममा ।
मातृका पोखरेल
Write a reply...
SauraboTe Raj Nava गुसोर्ने र मुतमा पौडिखेल्ने, रस्व दीर्घ नचिन्नेलाई हाम्रा आदरणीय देशका साहित्यकारको बलात्कार गरि राज्यकोषबाट पनि रकम लिएर नालाएको साहित्य व्यापारीकरण गर्नेलाई यसरी हैन रत्नपार्कमा ल्याएर नाग्गो बनाएर आफुले गरेको कर्तुत स्विकार्न लगाउनु पर्छ अनि ठिक हुन्छ।
लाज पचेकाहरु, यसकारणले पनि साहित्यमा राम्रो हुन नसकेको !!! धुक नआए पनि मैले थुके यस्तालाई
Krishna Basnet Bhagya सहि कुरा । मैले नि थुके तिनलाई ।
Dirgha Raj Prasai N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boycotted from Prasai's Trust. After all, they are convincing to all- they are great contributors and are active to earn huge amount of money in the name of NAI Puraskar. That is the mysteries drama.
मातृका पोखरेल
Write a reply...
Ram Lohani हो को यिनीहरू? सत्यमोहन जोशी पुरस्कार त पहिलो पटक सुन्दैछु
Krishna Basnet Bhagya खै नरेन्द्रराज प्रसाईं, ईन्दिरा प्रसाईं भन्नेहरु रे हाै ! साहित्यका धमिराहरु ।
Ram Lohani सबैको नाममा क्रमशः पुरस्कार राख्दै रेछन्। हाम्रो पालो पनि आउला जस्तो छ।
LB Chhetri Ram Lohani धेरै कुरा हामि पहिलो पटक सुन्दछौं राम सर | यो कुनै आश्चर्यको कुरा भएन कि ? मैले पनि देवखीना पुरस्कार राखेको छु मेरो बा आमालाई सम्मान गर्दै | तपाइँले पहिला सुन्नु भयो र ? अतः - I think we are educated lots and we must have patience. Thanks.
Krishna Basnet Bhagya सबैकाे नाममा पैसा कुम्ल्याउन भ्याउने भए गाँठे ! पाेहाेर परार घरका छतमा, गमला अगाडि ब्यक्तिपिच्छे जैले घरमा अाउछ त्यैले फ्रेम थमाएका तश्विर अाउँथे । अब फेरि सिलसिला शुरु हुने भाे !!
Ram Lohani एलबी सरले राखेको र प्रसाइँ दम्पतिले राखेको उस्तै होइन नि। सरको आफ्ना बा आमाको सम्मानमा हो। उहाँहरू राष्ट्रिय व्यक्तित्वको नाम भजाउँदै हुनुहुन्छ पालैपालो गरेर।
Krishna Basnet Bhagya मणीजी बजार बुझ्नुस् न छर्लङ्गै हुन्छ । देश त देशै भयाे विदेशमा झन् दुझ्दुङगि पाे छ त हाै ! कस्ताे नाकले भेउ पाएन त गाँठे !!
Krishna Basnet Bhagya पिना र तेल एकै ठाउमा नलाउँ न एल बि ज्यू !
Mani Bhattarai Krishna Basnet Bhagya जी,
विचराहरूलाई त्यसै गर्दा मज्जा आउँछ भने गरून् भन्ने पनि लाग्छ, दया हुन्छ मनमा । तर फेरि कुरो साहित्यको हुनाले मनमा अनेक कुराहरू खेलिरहेका छन् । यो त गलत हो भन्ने पनि लागिरहेको छ । लेखनमा पैसाको चलखेल त राम्रो कुरा होइन । खै ! म त तीन छक्क परेको छु
LB Chhetri Ram Lohani सय वर्ष बाँच्दै गर्दा उहाँको नाममा पदक स्थापनागर्नु अपराध जस्तो लागेन राम सर | The old man who dedicated his life for literature and language deserves to be honored and respected. Who does ? or who is doing ? doesn't matter.
Krishna Basnet Bhagya सम्मानलाई नराम्राे भनिएन नि हाै एल बि ज्यू ! कुराे नाम चलेका साहित्यकारकाे नाममा सम्मान भन्दै मागिखाँने भाँडाे बनाएर बिकृत बनाउनेहरुलाई बेलैमा खुईल्याउनु पनि असल सर्जककाे कर्तब्य हाे । तपाईं जस्ताे सबैकुरा बुझेकाे मान्छेले गलत भैरहेकाे कुरा थाहा पाएर नि बुझ पचाउदा चैँ नमज्जा लाग्छ ।
मातृका पोखरेल
Write a reply...
LB Chhetri मित्र/मित्रहरु - तपाईंलाई आफ्नो विचार राख्ने अधिकार छ तर गालिगर्नु वा अपशब्द प्रयोग गर्नु साहित्य सभ्यतामा पर्दैन | त्यहाँ उपस्थित हुनेमा र पदक प्राप्त गर्नेमा नेपाल र नेपाली सहित्यलाई धेरै मायागरि उत्कृष्ट कार्य गर्नेहरु पनि थिए | उहाँहरु बीच एकदुई जना म वा मा जस्ता पनि परे होलान तर साहित्यलाई साच्चिकै मायागर्ने र सेवागर्नेहरुको ठुलो जमात् उपस्थित थियो उक्त समारोहमा |
Krishna Basnet Bhagya तपाईं उपस्थित हुनुहन्थ्याे त्यसकारण सहि थियाे भन्न सकिएन । माफि चाहन्छु । अाजभन्दा ४ बर्ष अगाडि नै २० हजार माँगेर सम्मान गर्ने प्रस्ताव पाएकि एक महिला जसले याे कुरा केही बर्ष अगाडि नै मलाई भँनेकि थिइन्, उनले पनि यसपालि सम्मान् थापिछिन् । याे त्रिमुर्ती निकेतनकाे बिकृत रुपकाे तथ्यगत चर्चा गर्ने भए एउटा अन्तरक्रिया कार्यक्रम नै राखेर हेराै कति तथ्यहरु बाहिर अाउदा रहृछन् हेराैं न बरु !!
LB Chhetri Krishna Basnet Bhagya जी म उपस्थित भएको कारणले सहि वा बे सहि भन्न मैले खोजो को होइन | पैसा लिएको कुरा तपाईंलाई थाहा होला मसँग कसैले यसको जिकिर गरेन | त्यहाँ आशेष मल्ल, श्रीओम रोदन, ,उषा शेरचन लक्ष्मण प्रसाद गौतम जस्ता धेरै व्यक्तित्व हुनु हुन्थ्यो | उहाँहरुले यो पदक पाउँदा म जस्तो पनि मिसिएहोला भनेको हो | पैसाको कुरामा मलाई विश्वान न लाग्ने कुरा मेरो सोंच हुन् सक्छ | धन्यवाद |
Krishna Basnet Bhagya कुरा उठिहाल्याे भन्न करै लाग्याे । विदेशमा त झन् अायश्राेत अनुसार पाे रकमकाे नि अायतन निर्धारित हुने कुरा कैयाैले गुनासाे गर्ने गरेका छन् ।
यश घिमिरे सर ! नो अफेन्स है । नेपाल भित्र त थाह छैन , तर बिदेश तिर त्यही माथी नि " इजराएका " साहित्यकार " हरु बिच निकै पहिले देखि यस्तो गाईगुई चल्दै आएको थियो । सरले सायद सुँघ्ने कोशिस गर्नु भएन या थाहै भएन । नत्र गन्ध चलेकै हो , पात हल्लिएकै हो । हावा चल्या हो कि नाई त्यो चाहिँ एकिन गरि भन्न सक्दिन ।LB Chhetri
LB Chhetri गाईंगुई चलेहोला | कसैले आर्थिक सहयोग पनि गरेहोलान तर साहित्यका जिउँदो मानक सत्यमोहन जोशीको सम्मानमा कार्यगर्नुलाई म त सलाम नै गर्छु यश घिमिरे जी |

कुलमान घिशिंगले अहिले लोड सेडिंग कम गर्नमा ठुलो भूमिका खेलेका छन् भन्ने आयो तर उनको विरुद्धमा पनि आवाज ...अझ धेरै हेर्नुहोस्
मातृका पोखरेल
Write a reply...
Mani Bhattarai तिनैबाट पैसा उठाएर तिनैलाई पुरस्कार भन्ने चाहिं साह्रै अनौठो सुनियो । के हो यो यस्तो ? यति साह्रो वेइज्यति काम त त्रिमूर्ति निकेतनबाट भएन होला । "तँ धामी हो म विरामी हुन्छु, तँ फुके जस्तो गर अनि म निको भए जस्तो गर्छु" - यस्तो साह्रो त होइन होला | कृष्ण सर
Krishna Basnet Bhagya मणीजी बजार बुझ्नुस् न छर्लङ्गै हुन्छ । देश त देशै भयाे विदेशमा झन् दुझ्दुङगि पाे छ त हाै ! कस्ताे नाकले भेउ पाएन त गाँठे !!
Mani Bhattarai मौसम परिवर्तनको वेला छ
पिनास पल्टेछ क्यार 😂😂
SauraboTe Raj Nava साहित्यका बजारमा कहाँ राम्रो रचना या कृतिको मुल्यांकन हुन्छ, यो बजार पनि गित जस्तै एउटा झुकिएर चल्यो अनि अर्को नामले
Dirgha Raj Prasai N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boycotted from Prasai's Trust. After all, they are convincing to all- they are great contributors and are active to earn huge amount of money in the name of NAI Puraskar. That is the mysteries drama.
Mani Bhattarai Oh ! That's really bad. How come he married his own brother's wife and chased away his own wife from her/his home ? Is this love or lust ? Never heard this before. Hard to believe this
मातृका पोखरेल
Write a reply...
SauraboTe Raj Nava चितवन र काठमाडौमा साहित्यक सम्मान लिनको निम्ति रु २०००० बाट बोली लगाउन शुरु गरेका छौं । यो हाम्रो कार्यक्रम ओखलढुंगामा पनि शुरु भै सकेको कुरा जानकारी गराउछौ। यसै गरि देशै भरी यस्तै कार्यक्रम गरि राम्रा साहित्यकारको मनोबल गिराउने र विभिन्न साहित्यकारको नाममा राज्यबाट पैसा उसुलीगरि जागिरकै नाममा यस्तो कार्यक्रममा युके देखि इजरायलमा बस्ने अनि अमेरिका देखि कोरियामा बस्नेसम्मबाटपनी पैसा असुलेर देश ब्यापी नभएर बिस्वब्यापी गरेको कुरा जान कारी गराउछौ।
बृस्थित जानकारीलागि हेर्नू होस फेसबुकमा लेन देन गरेको सम्मान कार्यक्रम।।।
Mani Bhattarai खराब काम । तुरून्त बन्द गर्नुहोस् यस्तो
Dirgha Raj Prasai N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boycotted from Prasai's Trust. After all, they are convincing to all- they are great contributors and are active to earn huge amount of money in the name of NAI Puraskar. That is the mysteries drama.
Mani Bhattarai Dirgha Raj Prasai
तपाईले नै भने पछि विश्वास पनि कसरी नगरूँ । फेरी विश्वास गरूँ पनि कसरी । तिन छक्क परे। अचम्मै भइयो
Dirgha Raj Prasai Mani Bhattarai Really, we have boycotted him after marriage with daughter in law (Buhari)
मातृका पोखरेल
Write a reply...
Govinda Bhabuk अनी नाम दाम सबै आर्जन गर्ने सबै भन्दा सजिलो र नेपालमा फास्टाएको ब्यवसाय नै यही रैछ आज भोली। नाम र पद्वी पनि बढ्दै जाने र बैंक खातामा रकम पनि बढ्दै जाने। यो भन्दा खुशी कुरा के हुन सक्ला र एउटा साहित्यकारका लागी।   
मातृका पोखरेल
Write a reply...
Neel Khadka साँच्चै 'न' र 'ई' जोडिएर कसरी 'नई' भएको रे !?
Krishna Basnet Bhagya अाबुई कुरै नगरुम ! हाडनाता .....
Dirgha Raj Prasai N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boycotted from Prasai's Trust. After all, they are convincing to all- they are great contributors and are active to earn huge amount of money in the name of NAI Puraskar. That is the mysteries drama.
Dirgha Raj Prasai Krishna Basnet Bhagya! N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boy...अझ धेरै हेर्नुहोस्
SauraboTe Raj Nava थुक्क दिनका पिंडालु यात्रा
मातृका पोखरेल
Write a reply...
Durga Prasad Pokhrel केही राम्रा साहित्य सेवीलाई पनि पुरस्कार पाउनेको लिष्टमा राखेपछि अरू भाइ भतिजा चम्चाहरूको ढाकछोप भैहाल्यो नि । साहित्यमा माफियाहरू कति छन् कति !
Krishna Basnet Bhagya गर्ने गरेकै त्यहि हाे नि त ।
Indra Narayan Chongbang जय होस् हेहेहेहे गुरु नेपालको गाउँ देखि राजधानी सम्मका सबै पुरस्कार ती कुरा वाट चोोखा छन् भन्ने मलाइ लाग्दैन हेहेहेहे
Krishna Basnet Bhagya हा हा हा हाे है ? भुक्तभाेगि नि भैयाे कि क्या हाे ? सेवाराे गुरु !
मातृका पोखरेल
Write a reply...
मातृका पोखरेल
Write a reply...
JB Darlami म त यिनलाई माफीया नै भन्छु ।
Krishna Basnet Bhagya वास्तब मै नई जस्ता मान्छे नेपाली साहित्यका माफिया नै हुन्, शंकै छैन ।
मातृका पोखरेल
Write a reply...
Rajesh Rumba Lama 😂😂😂😂😂 kati haasne 😈😈
Saagar G. Silwal Maile manne yek dui jana hunuhudo rahechh ra boln sakin, tapaika kurama dam chh Krishna ji, Pida bhhayeko thiyo, tapaaile bhanepachhi ali man shant bho, galatlai galaat bhanne shahas rakhekoma dhanyabad
Krishna Basnet Bhagya यस्ता धमिरालाई नि खुइल्याउन नसके त के काजी नि हाै ? 
मातृका पोखरेल
Write a reply...
SauraboTe Raj Nava पैसा दिए पछि भारतबाट भारततीयलाई नै बोलाएर भए पनि पुरस्कार र सम्मान गर्ने यिनका बिगबिगीले।

अनि सुन भडुवा साहित्यका दलाल गरेर सम्मान लिनेहरु हो, बुढेस काल सम्म तिमी हरु यो पापले बाचौला जस्तो त लाग्दैन बाचिनै हाल्यौ भने पनि त्यो सम्मानलाई थेग्न गाह्रो पर्ने छ तिम्रा कुस्टरोगी शरिरका अङ्गहरु भन्दा पनि।
Tikaram Regmi पाेष्ट लगायत सबैका कमेन्ट पढें । दुःख लाग्याे ।
Mani Bhattarai दुख मलाई पनि लाग्यो
मातृका पोखरेल
Write a reply...
Krishna Basnet Bhagya शुरुमा सुन्दा मलाई नि कम दु:ख लागेकाे थिएन । पछि पछि घृणासँगै अाक्राेश पैदा भयाे ।
Tikaram Regmi पाेष्टप्रति दुख हाेइन साहित्यमा देखिएको रोगप्रति ।
Krishna Basnet Bhagya हजुर मैले बुझेकाे थिएँ । मँलाई नि त्यहि बिकृति र राेग देखेर घृणा र अाक्राेश पैदा भएकाे हाे ।
SauraboTe Raj Nava अब युद्ध हुनेछ, कलमको कलमसङ्ग तर लेख्ने कलम र नलेख्ने कलममा लेख्ने कलमको जित निश्चितै हुन्छ है।
मातृका पोखरेल
Write a reply...
चन्द्रमन 'नीलओम' लोकतन्त्र आको छ ।
जे गर्न नि पाको छ ।।
Krishna Basnet Bhagya हजुर हाे । तर अब राेक्नु पर्छ । नराेके ठनेक्नु पर्छ ।
Dirgha Raj Prasai These evil elements must be naked and punished!
SauraboTe Raj Nava राक्षसी कर्तुतलाई नाङ्गो बनाएर सजाए दिनु पर्छ।
मातृका पोखरेल
Write a reply...
Ganesh Bdr Kathayat लाजै नभएका होलान नि सर
Krishna Basnet Bhagya लाज सरम अलिकति नि भए त यस्ताे पतित काम गर्थे हाेला र ? अवस्य पनि नभएकै हुन् नि !!!
Dirgha Raj Prasai These evil elements must be boycotted from all sectors and society.
मातृका पोखरेल
Write a reply...
Dirgha Raj Prasai Literature and music is nation’s property. If music is world language then literature is creativity. These two are the mirrors of past and future. If music is representative of present then literature stimulates both past and future. Music is the orchestration of human life. A person’s inner confusions and feelings are hidden in the depths of literature and sentiments of the music. But, since 1990 the literary domain as well. Many big businessmen, smugglers and corrupts used literature as a shield to open big awards with high prize money. In such a way many misdeeds were carried out to taint the dignity of Nepali literature. Businessmen, contractors, smugglers and corrupts who have always evaded tax and never had any connection with the literary domain were guided to link up with this field by an objective to turn their black money white. They have spent money to publish books that praise them and write their flattery. They publicize their sycophancy book in their personal expense and they release the books amidst a hyped programmed which is also held under their personal expense. They invest for verities of food for the visitors with delicious foods so as to popularize their books. They give awards to select number of literary figures, to whom giving such awards would ensure their own popularity. They have carried out a dissection of Nepal’s literary writers. So the Nepali literary arena has been dishonored. These smugglers and corrupts have also invested in T.V channels and newspapers.
It may also be that these critics are hoping for awards, and are busy pleasing the concerned people. Had the intentions of those who have opened new awards in literary domain remained good they would have not touched this field. Instead they would have had built a round shelter under pious shelter place Chautaro, guests rest house- Dharmashala and a shed in the name of their parents or themselves. But they have become capable of earning in name of big literary figures as Leknath, Laxmi Prasad Devkota, Balkrishna Sama among others. It is an act of fleecing the nation. Such award trusts are opened so that they don’t find it hard to gain popularity. They open such literary awards’ trusts and with its support they take big power positions and contracts; and their misdeeds pollute the society. So the literary sector has become an object for sale and a center for acts of sycophancy. Such sycophancy on literature must be controlled who wants to exploit the scholars and litterers with fake black mailing rewards.
SauraboTe Raj Nava तिनका बाउका प्यावाहुनर हाम्रा स्रस्टाका नामलाई प्रयोग गरि पैसाको दलालिमा साहित्यको व्यापार गर्ने, खबरतारी गरौ मानेनौ काटमारी गरौं ।।।
Dirgha Raj Prasai N+I = Nai. Narendra Prasai Married with the Mahesh Prasai wife- Indira Prasai and they began to start to cheat and demoralize Nepalese literature. Narendra chased away his own wife Usha Prasai from his home Then, Narendra was boycotted from Prasai's Trust. After all, they are convincing to all- they are great contributors and are active to earn huge amount of money in the name of NAI Puraskar. That is the mysteries drama.
Mani Bhattarai दीर्घराज सरले नै भनेपछि के भन्नु ? एकै परिवार हो
SauraboTe Raj Nava न+ ई= नई!!!! नरेन्द्र प्रसाईले महेस प्रसाईकी श्रीमती(इन्दिरा प्रसाईं)लाई बिहाह गरेको र बिबाह पछि दुबै मिलेर नेपाली साहित्यलाई हतोत्साहित गर्न समग्र साहित्यलाई बदनाम गरियो । नरेंद्रलाई प्रसाईं आफ्नी असली श्रीमती ( उषा प्रसाईं)लाई धोका दिए पछि प्रसाईं गुठीबाटै नरेन्द्र प्रसाईंलाई बहिस्कार गरियो। त्यसपछि साहित्यिक योगदान गर्ने नाममा सम्मान र पुरस्कारको प्रयोग गरि प्रसस्त पैसा त्यही नैइ सस्थाको नाम बाट लिदै आएको छ । जुन सरासर देखावटी नाटक हो
मातृका पोखरेल
Write a reply...
Abiral Yatri हैट! प्रष्ट भइयो।
Ganesh Khadka गाईं-गुईं हल्ला त धेरै पहिला देखी सुन्दै आ'को हूँ l यो पटक धेरै सत्य कुरा बुझ्न पाइयो l नेपाली साहित्य र इमान्दार श्रष्टाहरुको लागि यो बडो दुखको कुरा हो l

No comments:

Post a Comment