
माओवादीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोलाका साथमा नेपाली जनप्रगतिशिल मोर्चा कतारको अधिवेशनमा भाग लिन कतार पुगेका विप्लवले अधिवेशनको उद्घाटन गर्दै भने, “भुक्मप पिडितको राहत घोटला गर्ने र जनसेनाको ४ अर्ब खाने लाई सडकमा ल्याएर कारबाहि गर्नेछौ।”
अधिबेसनबाट मोहन कार्की को नेत्रत्वमा २७ सदस्यिय समिती चयन भएको छ। त्यस्तै,उपाध्यक्ष रेसम पौडेल, महासचिब राम कुवर, सचिब रामचन्द्र पौडेल र कबिराज क्षेत्री, कोषाध्यक्ष हेम कार्की लगायतका चयन भएका छन्।
कतार पछि महासचिव विप्लव यूएइको अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रम रहेको विप्लव माओवादी स्रोतले बताएको छ ।
http://netpatrika.com बाट साभार
No comments:
Post a Comment